Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ साउन,  काठमाण्डौ ।

सेयर बजारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । आज दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार हालसम्मकै उच्च हो । यसअघि गत साउन २८ गते हालसम्मकै उच्च कारोबार भएको थियो ।

LS Auto

त्यसदिन २७ अर्ब २४ करोड बढीको कारोबार भएको थियो । परिसूचक पनि ३ वर्षपछि ३ हजार विन्दुमाथि पुगेको छ । यसअघि २०२१ को अगस्टमा नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको थियो ।

आजको बजारबारे बजार जानकारहरु भन्छन्, ‘यतिबेला अन्य क्षेत्रको पैसा पनि सेयर बजारमा आएका कारण बजारमा चमक आईरहेको छ । प्रत्येक दिन कारोबार रकम पनि बढिरहेको छ । यसको मुख्य कारण राष्ट्र बैंक र सरकारको लचक नीति हो । अहिले घरजग्गा र उद्योग क्षेत्र नचलेका कारण त्यहाँको पैसा बजारमा आएको छ । ’

सरकारले पूँजीगत लाभकरको लक्ष्य १८ अर्ब हाराहारी राखेको भएतापनि १ खर्ब भन्दा बढीको राजश्व उठ्ने देखिएको छ । बजारको अवस्था हेर्दा र आज वाणिज्य बैंक पनि चलेका कारण बजारले छिट्टै अल टाइम हाई ब्रेक गर्ने दाबी पनि जानकारहरुले गरेका छन् ।

बजार इन्ट्रा डे करेक्सन हुँदै अघि बढिरहेको छ । बजारले किन्ने बेच्ने दुवैलाई मौका दिएको छ । सेक्टर रोटेशन हुँदै बजारमा उत्साह बढेको छ । यस कारण बजार चाडै नै अल टाइम हाईको बाटोमा देखिन्छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.६५ प्रतिशतले बढेर १ हजार ६८४.९३ विन्दुमा पुग्यो । यस्तै आज विकास बैंक समूह १.२८ प्रतिशत, होटल ०.३२, हाईड्रो ०.७९, लगानी २.६९,म्युचुअल फण्ड २.२८,निर्जीवन बीमा ०.९४ र व्यापार समूह १.८१ प्रतिशतले बढ्यो ।

आज धेरै कारोबार गर्ने कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।

यस्तै सानिमा माई हाईड्रोको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड,कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड ३७ लाख बढीको सेयर कारोबार भयो । यस्तै धरै कमाउने र गुमाउने कम्पनीहरु आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज बुटवल पावर कम्पनी,राष्ट्रिय बीमा कम्पनी,मोदी इनर्जी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै एनमएबी बैंकको सेयरमूल्य ९.४२ प्रतिशत,ग्लोबल आइएमई बैंकको ९.२२,लिबर्टी इनर्जीको ९.०३ प्रतिशत र कुमारी बैंकको सेयरमूल्य ८.९४ प्रतिशतले बढ्यो ।

आज नेपाल फाइनान्सको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै विन्द्यावासिकी हाईड्रोको सेयरमूल्य ७.२२ र शुभम् पावरको सेयरमूल्य ७.१० प्रतिशतले घट्यो ।

Tags: #सेयर बजार

लोकप्रीय

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.