NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ बुधबार जेष्ठ ८ , २०८२
रुसमा ईयूले लगायो प्रतिबन्ध, अमेरिकाले पनि थप प्रतिबन्ध लगाउने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

भारतले टी–२० विश्वकप आयोजना नगर्ने

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भारतले टी–२० विश्वकप आयोजना नगर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

साउन ३१ ,एजेन्सी ।

अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)बीच टकराव देखिएको छ । आईसीसीले महिला टी–२० विश्वकप आयोजना गर्ने बीसीसीआईलाई प्रस्ताव गरेको थियो । जसलाई बीसीसीआईले अस्वीकार गरेको छ । आईसीसीले अब अगस्ट २० मा आयोजना गर्ने अन्तिम निर्णय लिनुपर्नेछ ।

अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताको आयोजकत्वबाट पछि हटेपछि श्रीलंका र युएई दुई विकल्प बचेका छन् । बीसीसीआई सचिव जय शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनेका छन् , ‘उनीहरूले अर्थात आईसीसीले हामीलाई विश्वकप आयोजना गर्ने प्रस्ताव राखेका थिए । तर मैले स्पष्ट रूपमा अस्वीकार गरेँ, यो हाम्रो देशमा वर्षाको मौसम हो । त्यो भन्दा महत्त्वपूर्ण विषय भनेको हामीले अर्को वर्ष महिला विश्वकप आयोजना गर्दैछौं । हामी कसैलाई पनि भारतले लगातार दुई विश्वकप आयोजना गर्न चाहेको भन्ने सन्देश दिन चाहँदैनौं।’

LS Auto

बंगलादेश अहिले सरकार विरोधी आन्दोलनका कारण हिंसा र सुरक्षा चुनौतीसँग जुधिरहेको छ । त्यही कारणले बंगलादेशको ठाउँमा आईसीसीले अन्य देशलाई प्रतियोगिता आयोजना गर्न दिन चाहिरहेको छ । आईसीसीका एक अधिकारीले यस हप्ताको सुरुमा बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको बताएका थिए ।

आईसीसीको विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), उनीहरूको सुरक्षा एजेन्सीहरू र हाम्रा आफ्नै सुरक्षा सल्लाहकारहरूसँगको समन्वयमा त्यहाँ भइरहेको घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ । हाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा हो र यो राम्रो छ।’

बंगलादेशको नयाँ अन्तरिम सरकारले टूर्नामेन्ट हातबाट उम्कन नदिन अन्तिम प्रयास गरिरहेको बेला, इङ्ल्यान्ड, अष्ट्रेलिया र भारतलगायत धेरै सहभागी टोलीहरूको सरकारले जारी गरेको ट्राभल एडभाइजरी बीसीबीका लागि सबैभन्दा ठूलो बाधा बनेको छ । सुरक्षा चुनौतीबाहेक बीसीबी पनि समस्यामा छ ।

उनका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री नजमुल हसन ५ अगस्टमा अवामी लिग सरकारको पतनपछि प्रभावकारी रूपमा पदबाट बाहिर छन् । राजनीतिक सम्बन्ध भएका धेरै बोर्ड सञ्चालक पनि सम्पर्कमा छैनन् । यस्तो अवस्थामा विश्वकप कसरी आयोजना हुन्छ भन्ने अन्यौलता उत्पन्न भएको छ । बंगलादेशको अन्तरिम सरकारले भने यसका विषयमा अहिलेसम्म बोलेको छैन् ।

Tags: # अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)#टी–२० विश्वकप#विश्वकप आयोजना

लोकप्रीय

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

ताजा समाचार

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२
उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ
ताजा समाचार

उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.