थाइल्यान्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया पेतोङटार्न, बनिन् सर्वाधिक कान्छी प्रधानमन्त्री

३१ साउन ८१, शुक्रबार

३२ साउन, विराटनगर ।

थाइल्यान्डको संसद्‌ले ३७ वर्षीया पेतोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीका रूपमा चुनेको छ ।

अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै थाइल्यान्डको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री स्रेता थाभिसिनलाई पदमुक्त गरेपछि रिक्त रहेको उनको स्थानमा पेतोङटार्न चुनिएकी हुन् ।

Advertisement

अदालतले थाभिसिनलाई बर्खास्त गरेको दुई दिनपछि नै पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

यससँगै उनी थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्रीसमेत बनेकी छन् । उनी थाइल्यान्डका अरबपति उद्योगी तथा पूर्वनेता थाक्सिन सिनावात्राकी छोरी हुन् ।

Advertisement

थाइल्यान्डको प्रधानमन्त्री सम्हाल्ने उनी देशको दोस्रो महिला पनि हुन् । आन्टी यिङलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन् ।

पेतोङटार्नलेलाई संसदले फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले गरेको मनोनयनपछि यो पद प्राप्त भएको हो ।

बिहीबार राति भएको एक बैठकमा सत्तारूढ गठबन्धनले पेटोङटार्नलाई आफ्नो विकल्पको रूपमा चयन गरेको थियो ।

गठबन्धनका अरू १० दलहरूले कुनै वैकल्पिक उम्मेदवार प्रस्तुत नसकेफछि पेतोङटार्नलाई यो अवसर जुरेको हो ।

पेटोङटार्नले राजनीतिमा प्रवेश गर्नुअघि परिवारको व्यवसाय साम्राज्यको होटल शाखा सञ्चालन गर्न मद्दत गरेकी थिइन् । उनी कहिल्यै निर्वाचित पदमा रहेकी थिइनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top