NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको आठौं शाखा कार्यालय विराटनगरमा

शनिबार भदौ १ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको आठौं शाखा कार्यालय विराटनगरमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ भदौ, विराटनगर । ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको छैटौं शाखा कार्यालय विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका-१० कलेज रोडमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त शाखाको उद्घाटन भएको छ ।

ब्रिज इन्टरनेसनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (ईकान) का अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिनाभित्रमा ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको शाखा नेपालगञ्ज, धुलाबारी र काठमाडौंमा खुल्ने छ ।

ब्रिज इन्टरनेसनल कन्सलटेन्सीले विगत नौ वर्षदेखि विदेश जाने विद्यार्थीहरूलाई शैक्षिक परार्मश दिँदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले सातवटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए ।

Advertisement

हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् ।

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारीको सुनिश्चितता गर्दै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेसनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । त्यसमध्ये सबैभन्दा बढी अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् ।

‘यो वर्षमा मात्र ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको देशभरिमा पाँच शाखा कार्यालयहरू खुलेको छ । विद्यार्थीलाई हामीले भिसा सर्भिसका अतिरिक्त पनि विभिन्न सुविधा दिने गरेका छौं । उनीहरूलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छौं । ट्राभल्स कार्ड, बैंकिङ अकाउन्ट खोलिदिनेदेखि रोजगारीका लागि सहयोग पनि गर्ने गरेका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेसनल कन्सलटेन्सीको भूमिका ठुलो रहेको बताए । सही तरिकाले परामर्श लिएरमात्र विद्यार्थीलाई विदेशका लागि प्रक्रिया थाल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी सहभागी भएका विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरे ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.