×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

५ भाद्र २०८१

५ भदौ, विराटनगर । 

जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका ३३ वर्षीय गुन्डोगान पुनः सिटीमा फर्किएका हुन् ।

Advertisement
Advertisement

उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।

उनी र सिटीबीच सन् २०२५ सम्मको सम्झौता भएको थियो । पुनः सिटी फर्किने चाहना प्रकट गरेपछि प्रशिक्षक पेप ग्वार्डिवालाले उनलाई भित्र्याएका हुन् ।

बार्सिलोना पुग्नुअघि उनले ३०४ खेल खेलेर ६० गोल गरे । सन् २०१६ देखि २०२३ सम्म सिटीबाट खेल्दा उनले पाँच वटा प्रिमियर लिग उपाधि र एउटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

त्यसअघि भने उनले जर्मन क्लब बोरुसिया डर्टमुन्डलगायत टोलीबाट व्यवसायिक फुटबल खेलिसकेका छन् ।

जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका गुन्डोगानले गत सोमबारमात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

Advertisement

सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ८२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले जर्मनीका लागि १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top