पार्टी फुटको डर प्रचण्डलाई, भने : अब मिडिया ट्रायल नगरौं

४ भदौ ८१, बुधबार

५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्ने हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको संयुक्त बैठकमा बोल्दै प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।

Advertisement

बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थायी कमिटीकै बैठकले पार्टी फुटको विषय खारेज गरिसक्यो । अब, यसमा हामी कसैले मिडिया ट्रायल नगरौं न ।’

बैठकको सुरुमा प्रचण्डले बैठकमा भएका छलफल र बहसबाहिर मिडियामा नलैजान नेताहरूलाई सचेत गराएका थिए ।

Advertisement

माओवादी केन्द्रले केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि तयारीस्वरूप सातै प्रदेशमा परामर्श समितिको बैठक राख्दै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top