NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ भदौ ,एजेन्सी ।

मैदानमा क्रिस्टियानो रोनाल्डोको छायाँले ओझेलमा परेको लगायतका गुनासासहित साडियो मानेले अल नासर छाड्ने चर्चा चलिरहँदा रोनाल्डोले भने आफू पुरानै लक्ष्यका साथ नयाँ सिजनका लागि उत्सुक रहेको जनाएका छन् । रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएका थिए ।

यद्यपि, उनले क्लबबाट घरेलु ट्रफी जित्न सकेका छैनन् । तर यसै साता सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नयाँ सिजन, लक्ष्य उही।’ रियादका प्रतिद्वन्द्वी अल–हिलालको दबदबा अन्त्य गर्ने मुख्य उद्देश्यका साथ क्रिस्टियानो रोनाल्डो साउदी प्रो–लिगको अर्को सिजन खेल्न तयार छन् ।

LS Auto

अल हिलालले गत सिजन ३१ खेलमा जित र तीनमा बराबरी खेल्दै उपाधि जितेका थिए । दोस्रो स्थानको अल–नासर १४ अंकले पछि परेको थियो । हिलालले गत साता साउदी सुपर कपको फाइनलमा रोनाल्डोको टोलीलाई ४–१ ले हराएका थिए । १८ टिम सम्मिलित लिग बिहीबारदेखि सुरु हुँदैछ

भोलि Al–Taawoun र Al–Fayha, Al Wehda र Al–Riyadh र Al–Nassr र Al Raed खेल्दै छन् । गत वर्ष चेल्सीबाट अनुबन्धित अल–हिलालका डिफेन्डर कालिडोउ कोउलिबेलीले एसोसिएटेड प्रेससँग भने, ‘गत वर्ष यो कठिन प्रतियोगिता थियो । तर, हामी शीर्ष स्थानमा आउन सफल भयौं।

यस वर्ष सबै टोली अल–हिलाललाई हराउने लक्ष्यमा हुनेछन्।’ गत ग्रीष्मऋतुमा युरोपका शीर्ष लिगहरूबाट ठूला नाम चलेका स्टारहरू साउदी अरबयामा रोनाल्डोसँग खेल्न आएका थिए । डेलोइटको स्पोर्ट्स बिजनेस ग्रुपका अनुसार कुल ९५ करोड ७० लाख डलर खर्च भएको थियो ।

यो समरमा तुलनात्मक रूपमा कम खेलाडी साउदी पुगेका छन् । यद्यपि, स्थानान्तरण विन्डो सेप्टेम्बर २ सम्म खुला रहन्छ । अल–हिलालका लागि नेयमारको पुनरागमन नयाँ अनुबन्धजस्तै हुनेछ । गत अक्टोबरमा विश्वकप छनोट खेल्ने क्रममा बायाँ घुँडामा गम्भीर चोट लाग्नुअघि रियाद क्लबका लागि उनले पाँच खेल मात्र खेलेका थिए ।

‘नेयमारको पुनरागमन हाम्रा खेलाडीले निकै अपेक्षा गरेका छन्,’ कोउलिबेलीले भने ‘उनको चोटका कारण अझै केही समय पर्खनु छ । उनलाई प्रशिक्षणमा देख्दा थप प्रेरणा मिल्छ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार नेयमार गत महिना प्रशिक्षणमा फर्किएका थिए र सेप्टेम्बरमा फेरि खेल्न सुरु गर्न सक्नेछन् ।

नेयमारको अनुपस्थितिमा सर्बियाका स्ट्राइकर अलेक्जेन्डर मित्रोभिचले गत सिजन लिगमा २८ गोल गरेका थिए । पोर्चुगलका रुबेन नेभेस र मोरक्कोका यासिन बोउनोउले पनि गोल गरेका छन् । कोलम्बियाली खेलाडी डेभिड ओस्पिनाको स्थानमा ब्राजिलका गोलकिपर बेन्टोले अल–नासरको गोल पोस्ट सम्हाल्नेछन् ।

रोनाल्डोसँगै सेनेगलका स्टार साडियो माने यद्यपी अब भने उनले क्लब छाड्ने चर्चा छ । यस्तै क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक र डिफेन्डर आइमेरिक लापोर्टेले उत्कृष्ट प्रदर्शन गरिरहका छन् ।

क्लब अल–अहली र करिम बेन्जेमाको अल–इत्तिहादले यी दुई क्लबलाई चुनौती दिने अपेक्षा गरिएको छ, जसले यस समरमा अहिलेसम्मको सबैभन्दा ठूलो खर्च गरेको छ । फ्रान्सेली विंगर मौसा डियाबीको लागि एस्टन भिल्लालाई ६० मिलियनभन्दा बढी भुक्तान गरेको छ ।

सन् २०२३ मा साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले जिम्मा लिएका यी चारवटै क्लब देशकै उत्कृष्ट टोली हुन् ।

Tags: #क्रिस्टियानो रोनाल्डो#साउदी प्रो–लिग

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.