चेल्सीमा अनुबन्ध भए जाओ फेलिक्स

४ भदौ ८१, बुधबार

५ भदौ, विराटनगर ।

इंग्लिस प्रिमियर लिग क्बल चेल्सीले पोर्चुगिज फरवार्ड जाओ फेलिक्सलाई अनुबन्ध गरेको छ । बुधबार चेल्सीले २४ वर्षीय फेलिक्सलाई स्पेनको एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको जानकारी दिएको हो ।

फेलिक्सलाई चेल्सीले ६ वर्षका लागि अनुबन्ध गरेको बताइएको छ । चेल्सीले एट्लेटिकोसँग ४० मिलियन पाउन्ड (५१ मिलियन अमेरिकी डलर) शुल्क लिन सहमत भएको हो ।

Advertisement

सन् २०२२-२३ को सिजनमा फेलिक्सको स्टामफोर्ड ब्रिजमा निराशाजनक प्रदर्शन रह्यो । २० खेल खेलेका उनले चार गोल गरे । पछिल्लो सिजन उनी लोनमा बार्सिलोना पुगेका थिए ।

तर, पुनः चेल्सीमा फेलिक्सको आगमन भएको हो । चेल्सी फर्किएपछि उनले भनेका छन्, ‘चेल्सी फर्किन पाउँदा म निकै नै उत्साहित छु । नयाँ सिजन खेल्न उत्तिकै आतुर छु ।’

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top