×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

सिटी फर्किएपछि गुन्डोगनले भने : संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएँ

७ भाद्र २०८१

७ भदौ, विराटनगर ।

जर्मन मिडफिल्डर इल्के गुन्डोगन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि-ट्रान्सफरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमा फर्किएका छन् ।शुक्रबार सिटीले ३३ वर्षीय गुन्डोगनको फिर्ति प्रक्रिया पूरा गर्दै क्लबमा स्वागत गरेको छ ।

एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका गुन्डोगन पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।

सिटी फर्किएपछि उनले संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएको भन्दै प्रतिक्रिया दिएका छन् । ‘म धेरै नै खुसी छु, सहकर्मी र स्टाफहरूलाई फेरि देख्न पाउँदा खुसी लागेको छ । म फेरि एकपटक संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएको छु ।’

पुनः सिटी फर्किने चाहना प्रकट गरेपछि प्रशिक्षक पेप ग्वार्डिवालाले उनलाई भित्र्याएका हुन् । बार्सिलोना पुग्नुअघि उनले ३०४ खेल खेलेर ६० गोल गरे । सन् २०१६ देखि २०२३ सम्म सिटीबाट खेल्दा उनले पाँच वटा प्रिमियर लिग उपाधि र एउटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

त्यसअघि भने उनले जर्मन क्लब बोरुसिया डर्टमुन्डलगायत टोलीबाट व्यवसायिक फुटबल खेलिसकेका छन् । जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका गुन्डोगानले गत सोमबारमात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ८२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले जर्मनीका लागि १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top