×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

विराट कोहलीको जर्सी भारु ४० लाखमा भयो बिक्री, कसले किनेछ ?

८ भाद्र २०८१

८ भदौ, विराटनगर ।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको जर्सी ४० लाख भारु अर्थात् नेपालको ६४ लाख रुपैयाँमा बिक्री भएको छ । शुक्रबार मुम्बईमा भएको च्यारिटी अक्सनबाट कोहलीको जर्सी महँगो दाममा बिक्री भएको हो ।

अल्पसंख्यक बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ खटिएको भिप्ला फाउन्डेसनलाई सहयोग गर्न क्रिकेटर केएल राहुल र उनकी पत्नी अथिया शेट्टीले ‘क्रिकेट फर च्यारिटी’ कार्यक्रमको आयोजना गरेका थिए ।

उक्त अक्सनमा धेरै ठुला अन्तर्राष्ट्रिय खेलाडीहरूले अक्सनका लागि आफ्नो संग्रह सहयोग गरेका थिए । उक्त च्यारिटी अक्सनबाट कप्तान रोहित शर्माले हस्ताक्षर गरेको ब्याट २४ लाख भारुमा बिक्री भएको थियो भने विराटकै ग्ल्भ्स पनि २८ लाख भारुमा बिक्री भएको थियो ।

भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको ब्याट पनि १३ लाख भारुमा बिक्री भएको थियो भने राहुल द्रविडको ब्याट ११ लाख भारुमा बिक्री भएको थियो । यस च्यारिटी अक्सनबाट एक करोड ९३ लाख भारु रुपैयाँ संकलन भएको छ ।

भारतीय अभिनेता सुनील शेट्टीकी छोरी अभिनेत्री अथिया शेट्टी र क्रिकेटर राहुल केही समययता भिप्ला फाउन्डेसन मिलेर सामाजिक कामतर्फ अग्रसर भइरहेका छन् । गत वर्षको जनवरीमा बिहे गरेका उनीहरूले यसपटक भने च्यारिटी अक्सन राखेर रकम संकलन गरेका हुन्।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top