बार्सिलोनाको जितमा लेवान्डोस्की र यमलको गोल

८ भदौ ८१, आइतबार

९ भदौ, विराटनगर ।

नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ ले पराजित गरेको हो ।

बार्सिलोनाको गोलमा लामिन यमल र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बिल्बाओका सान्टेसले एक गोल फर्काए ।

Advertisement

खेलको २४औं मिनेटमै पेनाल्टी बक्स बाहिरबाट लामिन यमलले प्रहार गरेको लामो रेन्जको बलले जाली चुम्दा बार्सिलोना सुरुआती अग्रता लिन सफल भएको थियो । तर, सान्सेटले पेनाल्टीमा गोल गर्दै एथलेटिकलाई खेलमा फर्काए ।

पहिलो हाफ बराबरीमा सकिएपनि ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दे बार्सिलोनलाई तीन अंक दिलाए । जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा छ। एथलेटिको एक अंकसहित १६औं स्थानमा छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top