साफ यु-२० को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

९ भदौ ८१, सोमबार

१० भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र  बंगलादेश भिड्ने भएका छन् ।

सोमबार (आज) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेशले नेपालसँग भेट पक्का गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गर्नुपरेको थियो ।

टाइब्रेकरमा बंगलादेशले ४-३ गोलले बाजी मारेको हो । यससँगै बंगलादेशले भारतसँग बदला लिएको छ । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

अब, बंगलादेशले उपाधिका लागि घरेलु टोली नेपालसँग बुधबार खेल्ने छ । फाइनल खेल भने बुधबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top