×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

बंगलादेशले लियो भारतसँग बदला, नेपालसँग पक्का गर्‍यो भेट

१० भाद्र २०८१

१० भदौ, विराटनगर ।

बंगलादेश काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सोमबार (आज) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश उपाधिनजिक पुगेको हो ।

Advertisement
Advertisement

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गर्नुपरेको थियो ।

टाइब्रेकरमा बंगलादेशले ४-३ गोलले बाजी मारेको हो । टाइब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारेका थिए । 

त्यसअघि खेलको ३५औं मिनेटमा असदुल मोल्लाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए । तर, खेलको ७४औं मिनेटमा भारतले बराबरी गोल फर्काएको थियो ।

यससँगै बंगलादेशले भारतसँग बदला लिएको छ । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

अब, बंगलादेशले उपाधिका लागि घरेलु टोली नेपालसँग बुधबार खेल्ने छ । फाइनल खेल भने बुधबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

Advertisement

यसअघि समूह चरणको खेलअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै समूह विजेता बनेको थियो ।नेपालसँग हारे पनि बंगलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाल र बंगलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थिए । 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top