क्यानडाले अस्थायी कामदार घटाउने

१० भदौ ८१, मंगलबार

११ भदौ , एजेन्सी ।

क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका हुन् ।

अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि उनले बताएका छन् । ट्रुडोले सामाजिक सञ्जालमा पोस्टमार्फत यो जानकारी दिएका हुन् ।

Advertisement

अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ । ‘हामी क्यानाडामा आउने कम ज्यालामा काम गर्ने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं । श्रम बजारमा परिवर्तन भएको छ । अब हाम्रो व्यवसायहरूका लागि क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय आएको छ,’ ट्रुडोले माइक्रो ब्लगिङ वेबसाइटमा एउटा पोस्ट गर्दै भनेका छन् ।

क्यानडामा जनसंख्या बढिरहेकै समयमा यो कदम चालिएको हो । जनसंख्या बढेसँगै त्यहाँ आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरूले बताइरहेका छन् ।

क्याडनाको जनसंख्यामा भएको अधिकांश वृद्धि गत वर्ष देखिएको हो । गएको दुई महिनामा क्यानडाको बेरोगारी दर बढेर ६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ ।

देशभरमा झन्डै १४ लाख मानिस बेरोजगार रहेको अनुमान गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top