×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

क्यानडामा चिनियाँ गाडीमा १००% भन्सार

११ भाद्र २०८१

११ भदौ , एजेन्सी ।

क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् ।

Advertisement
Advertisement

अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी शुल्कहरू चीनबाट आयात भएका सबै विद्युतीय गाडीमा लागू हुनेछन् । जसमा टेस्लाले चीनमा बनाएका गाडी पनि समावेश छन् ।

गएको वर्ष क्यानडामा ४४ हजार तीन सय ५६ वटा चिनियाँ गाडीको आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ४ सय ६० प्रतिशतले बढेर धेरै हो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीन सरकारले त्यहाँका कम्पनीलाई दिएको अधिक सहुलियतको मारमा आफ्ना देशका कम्पनी नपरुन भनेर शुल्क लगाएको बताएका छन् ।

क्यानडामा रहेको चिनियाँ दूतावासले यो कदमको विरोध गर्दै विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को नियमहरूलाई क्यानडाले बेवास्ता गरेको बताएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा चिनियाँ विद्युतीय गाडीमा चार गुणा बढाएर शतप्रतिशत, अर्धचालक र सौर्य व्याट्रीमा कर दोब्बर गरी ५० प्रतिशत र अन्य रणनीतिक सामानहरूमा नयाँ २५ प्रतिशत करको घोषणा गरेका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top