सन्दीप र ललित बिबिएलको ड्राफ्टमा

११ भदौ ८१, बुधबार

१२ भदौ, विराटनगर ।

Advertisement

अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ‘ड्राफ्ट’ मा नेपालका दुई खेलाडी परेका छन् । बिबिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी परेका हुन् ।

बिबिएलले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’ को सुचीमा सन्दीप र ललित अटाएका हुन् । ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन् । जसबाट सेप्टेम्बर १ तारिख खेलाडीको छनोट हुनेछ ।

Advertisement

सन्दीपले यसअघि पनि बिबिएल खेलिसकेका छन् । ललित पहिलोपटक विदेशी लिगको ड्राफ्टमा परेका हुन् । बिबिएल डिसेम्बर १५ तारिखबाट सुरु हुने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top