×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

च्याम्पियन्स लिगका राजा रोनाल्डोलाई युइएफएको विशेष अवार्ड

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर । 

युरोपेली फुटबल महासंघ (युईएफए) ले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको छ ।

Advertisement
Advertisement

बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित भब्य कार्यक्रमका बीच युइएफएले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गरेका ३९ वर्षीय रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको हो ।

च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको कार्यक्रममा सम्मानित भएपछि रोनाल्डोले युइएफएप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

च्याम्पियन्स लिगका इतिहासकै सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडीसमेत रहेका उनी यस प्रतियोगिताका सर्वकालीन् महान खेलाडी हुन् ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले च्याम्पियन्स लिगमा १८३ खेल खेल्दा कुल १४० गोल र ४२ असिस्ट गरेका छन् । रोनाल्डोले सन् २००६-०७ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

Advertisement
Advertisement

त्यसपछि स्पेनिस क्लब रियल मड्रिड पुगेका रोनाल्डोले सन् २०१४, २०१६, २०१७, २०१८ मा च्याम्पियन्स लिग जितेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top