×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

बुफोनलाई युइएफए प्रेसिडेन्ट अवार्ड

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर । 

इटालीका पूर्वगोलरक्षक जियानलुइगी बुफोन ‘युइएफए’को प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । बिहीबार फ्रान्सको मोनाकोमा आयोजित एक भब्य कार्यक्रमका बीच बुफोनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

Advertisement

युइएफएका प्रेसिडेन्ट एलेक्जेन्डर सेफरिनले सन् २०२४ को उक्त अवार्ड ४६ वर्षीय बुफोनलाई प्रदान गरेका थिए । साथै, सेफरिनले च्याम्पियन्स लिगका राजा मानिने क्रिस्टियानो रोनाल्डोलाई पनि विशेष अवार्डबाट सम्मान गरेका थिए ।

गत वर्ष नै खेलजीवनबाट सन्न्यासको घोषणा गरेका बुफोनलाई इटालीको फुटबल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘युइएफए’को प्रेसिडेन्ट्स अवार्डबाट सम्मान गरेको हो ।

फुटबलमा सफलता हासिल गरेका र व्यक्तिगत रूपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिँदै आएको छ ।

बुफोनले करिब २८ वर्षजति इटालीसहित युरोपका विभिन्न क्लबहरूमा गोलरक्षकको भूमिका निभाएका थिए । सन् १९९५ मा इटालीबाट डेब्यु गरेका बुफोनले विश्वकपको उपाधिसमेत जितिसकेका छन् ।

Advertisement

इटालीका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीसमेत हुन्, बुफोन । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा उनले इटालीलाई उपाधि दिलाएका थिए । राष्ट्रका लागि १७६ खेल खेलेका बुफोनले पिएसजी र युभेन्टसहित तीनवटा क्बलबाट ९७५ खेल खेलेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top