सञ्चारमन्त्रीको दाबी : देउवा र ओली मिलुन्जेल सत्ता गठबन्धन भत्किँदैन

१४ भदौ ८१, शनिबार

१५ भदौ, विराटनगर । 

Advertisement

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने दाबी गरेका छन् ।

शनिबार बिहान पोखरा पुगेका गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलुन्जेल सत्ता गठबन्धन नभत्किने जिकिर गरेका हुन् ।

Advertisement

अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top