ब्राजिलमा एक्स बन्द

१५ भदौ , एजेन्सी ।

ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स लाई प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्स निर्धारित समयभित्र ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो । अलेक्जान्डर डे मोरेसले अदालतका सबै आदेश पूरा नगर्दा र जरिवाना नतिर्दासम्म एक्सलाई तत्काल र पूर्ण निलम्बनको आदेश दिएका थिए ।

गत अप्रिलमा गलत सूचना फैलाएको ठहर गर्दै ब्राजिलका न्यायाधीशहरूले दर्जनौँ एक्स अकाउन्टमा प्रतिबन्ध लगाएपछि यो मुद्दा सुरु भएको थियो । उक्त आदेशमा जवाफ दिँदै एक्स मालिक इलोन मस्कले भनेका थिए, ‘वाक स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधार हो र ब्राजिलका न्यायाधीश जो जनताबाट निर्वाचित होइनन्, उनीहरू राजनीतिक दबाबमा झुकेर यसलाई नष्ट गरिरहेका छन्।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top