मेसीबिनाको मियामीले निकाल्यो अर्को जित

१५ भदौ ८१, आइतबार

१६ भदौ, विराटनगर । 

अमेरिकन मेजर लिग सकरमा लियोनल मेसीबिनाको इन्टर मियामीले अर्को एउटा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा मियामीले सिकागो फायर ४-१ गोलले पराजित गरेको छ ।

यसअघि मेसीबिनाको खेलमा मियामीले सिनसिनाटीलाई २-० गोलले हराएको हो ।

Advertisement

आज बिहान मियामीले सिकागो फायरलाई हराउँदा लुइस सुआरेजले दुई गोल गरे भने रफबर्ट टेलरले एक गोल गरे । अर्को एक गोल भने टोबियास सालक्विस्टले उपहारस्वरूप दिएका थिए ।

टोबियासले २५औं मिनेटमै आत्मघाती गोल गर्दिँदा मियामीलाई सुरुआत गर्न सजिलो भएको थियो । दोस्रो हाफको सुरुआतमै सुआरेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।

Advertisement

६५औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा टेलरले टोलीका लागि तेस्रो गोल गरे ।

यससँगै शीर्ष स्थानमा रहेको मियामीले २७ खेलबाट ५९ अंक जोडेको छ । समान खेल खेलेको सिकागो २६ अंकसहित २६औं स्थानमै छ ।

मेसी घुँडाको चोटबाट निको हुन संघर्ष गरिरहेका छन् । त्यसैले उनी मैदानमा फर्किन सकेका छैनन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top