×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

१६ भाद्र २०८१

१६ भदौ, विराटनगर । 

आगामी असोज ४ गतेदेखि १४ गते (सेप्टेम्बर २०-३०) सम्म आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा पाकिस्तानलाई पाएको छ ।

Advertisement
Advertisement

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पाकिस्तानसँग असोज ५ गते दिउँसो २ बजे खेल्ने छ ।

उक्त तालिकाअनुसार नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा भने साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग खेल्दो दोस्रो खेलमा ७ गते श्रीलंकासँग खेल्ने छ भने ९ गते भुटानसँग खेल्ने छ ।प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्र सहभागी छन् । सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल सेप्टेम्बर ३० मा हुने छ । गत वर्ष भुटानमै भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top