मोदी भन्छन् : सम्मानसाथ प्रचण्डलाई जनक भनौं, बरु नोबेल पुरस्कारको प्रस्ताव गरौं

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर ।

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले मंगलबार प्रतिनिधिसभाको बैठकमा अनौंठो प्रस्ताव राखेका छन् । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनक भनिनुपर्ने मोदीको माग छ ।

साथै मोदीले शान्तिका लागि अथक प्रयास गरेकाले प्रचण्डलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गर्न माग गरेका छन् । उनले भने, ‘जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड लोकतन्त्र, नागरिक र समावेशी समानुपातिकको पक्षमा लड्नुभयो। आन्दोलनको नेतृत्वकर्ता भएका कारणले रामजस्तै उहाँलाई जनक भनिनुपर्छ । शान्तिका लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र दिनुपर्छ भन्ने माग राख्दछु।’

Advertisement

मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल नपुर्‍याउन आग्रह गर्दै विभिन्न कालखण्डमा भएका घटनालाई हिंसा भन्ने भनी प्रश्न गरे । ‘रामायणमा राम र रावणको युद्ध भयो। रावणको मृत्यु भयो। लंका जल्यो। राम र रावणको युद्ध नभएर हिंसा हो त ?,’ उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top