×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026

तिजपछि हुन्छ त कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?

१९ भाद्र २०८१

१९ भदौ, विराटनगर ।

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरू अझै मन्त्रीविहीन छन् ।

Advertisement
Advertisement

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरण बनेपछि माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गत साउन ११ गते राजीनामा बुझाएका थिए ।

माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगर पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए ।

उनीहरूको राजीनामापछि रिक्त रहेका चार मन्त्रालय अझै मन्त्रीविहीन छन् । करिब डेढ महिना बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार दल कांग्रेसले मन्त्रीहरूको नाम छिनोफानो गर्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । उनले तिजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए । कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे ।

‘कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस्,’ उनले भने ।

मुख्यमन्त्री कार्कीले कांग्रेसकै आफ्नो कारणले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै मन्त्रिपरिषद् बिस्तार हुने सुनाए । उनले सरकार विस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिने बताए ।

अहिलेको सरकार शासकीय सुधारतर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने उनको भनाइ छ । फरक प्रसंगमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गरे ।

‘अमर्यादित बोल्ने, तथ्यबिना बोल्नेसँग केही गर्न सकिँदैन । हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन,’ उनले भने ।

Advertisement

सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यतातिर जाने नभइ काम गर्न लागिपर्ने उनले बताए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top