×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी भुटान

१९ भाद्र २०८१

१९ भदौ, विराटनगर । 

आगामी कात्तिक महिनामा नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजानिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्दी भुटान पाएको छ ।

Advertisement
Advertisement

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग २ कात्तिकमा भुटानसँग खेल्ने छ । नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५:३० बजे सुरु हुनेछ ।

नेपाल र भुटान रहेको समूह ‘बी’ श्रीलंका र माल्दिभ्स पनि छन् । उक्त समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् ।

साबिकको उपविजेतासमेत रहेको नेपालले दोस्रो खेल कात्तिक ५ गते माल्दिभ्ससँग खेल्ने छ भने समूहचरणको अन्तिम खेल कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने छ ।

साफमा भारत सर्वाधिक धेरै पाँच पटकको विजेता टोली हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top