भारतमा सबैभन्दा धेरै कर तिर्छन् शाहरुख, हेर्नुहोस् कसले कति तिर्छन् ?

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

बलिउडका ‘किङ खान’ भनेर चिनिने अभिनेता शाहरुख खान भारतमा सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी हुन् । कर तिर्ने भारतीय सेलिब्रेटीहरूमध्ये शीर्ष स्थानमा आउँछन्, ५८ वर्षीय शाहरुख ।

फर्चुन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलेब्रिटीको सूची सार्वजनिक गरेको थियो । जसमा उनले शीर्ष स्थान हासिल गरेका हुन् ।

Advertisement

सन् १९९२ मा फिल्म ‘दिवाना’मार्फत् बलिउडमा पाइला चालेका शाहरुखले कुल ९२ करोड भारतीय रुपैयाँ कर तिरेका हुन् । सन् २०२३ मा खानको कुल सम्पत्ति १३ सय करोड भारुले बढेको फोर्ब्सले जनाएको थियो ।

सन् २०२२ मा उनको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु थियो । जवान र पठानको सफलतापछि यो आठ प्रतिशतले बढेको थियो । पठानले १ हजार ५० करोड भारु आम्दानी गरेको थियो ।

Advertisement

यस्तो छ सूची :
१. शाहरुख खान – ९२ करोड (भारु)
२. थलपति विजय – ८० करोड (भारु)
३. सलमान खान – ७५ करोड (भारु)
४. अमिताभ बच्चन – ७१ करोड (भारु)
५. विराट कोहली – ६६ करोड (भारु)
६. अजय देवगन – ४२ करोड (भारु)
७. महेन्द्र सिंह धोनी – ३८ करोड (भारु)
८. रणवीर कपुर – ३६ करोड (भारु)
९. सचिन तेन्दुल्कर – २८ करोड (भारु)
१०. ऋतिक रोशन – २८ करोड (भारु)
११. कपिल शर्मा – २६ करोड (भारु)
१२. सौरव गांगुली – २३ करोड (भारु)
१३. करिना कपुर – २० करोड (भारु)
१४. शाहिद कपुर – १८ करोड (भारु)
१५. मोहनलाल – १८ करोड (भारु)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top