जीवन आचार्यको दाबी : माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ

२० भदौ ८१, शुक्रबार

२१ भदौ, इटहरी

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यले आफ्नो पार्टीले चाहेको दिन नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । कोशी प्रदेशका सांसद आचार्यले अखिल(क्रान्तिकारी) सुनसरीको १४औं जिल्ला सम्मेलन खुल्लासत्रलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

माओवादी र प्रचण्डले चाहने हो भने ओली सरकार चाहेको दिनमै ढल्ने उनको दाबी छ । तर, अहिले माओवादीलाई सरकार नचाहिएको आचार्यको भनाइ छ । आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उनले बताए ।

Advertisement

नेपाली कांग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने उनको भनाइ छ । आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताउँदै भने, ‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी एकै ठाउँमा आएर सरकार ढाल्ने काम भयो ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top