NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
उपाधि दाबेदार ब्राजिल आज मैदानमा/नेयमारले  खेल्ने संभावना कति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ , काठमाण्डौ ।

समकालीन फुटबलका महान् हस्तीहरू भन्नेबित्तिकै हामी अर्जेन्टिनाका लियोनल मेसी अनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई मात्रै सम्झन्छौं । सर्वाधिक प्रतिष्ठित अवार्डका विषयमा होस् वा विभिन्न कीर्तिमानमा होस्, ३७ वर्षीय मेसी अनि ३९ वर्षका रोनाल्डोले नै एकछत्र राज गरेका छन् । यसैले पनि उनीहरूलाई दिग्गज खेलाडीका रूपमा सम्झनु स्वभाविक हो ।

तर, एक समय उनीहरूझैं उत्कृष्ट प्रदर्शन गर्ने ब्राजिलका नेयमारलाई भने खेल सर्मथकहरुले करिब–करिब बिर्सिइसकेको अवस्था छ । किनकि, ३२ वर्षीय नेयमारको अधिकांश समय मैदानमा भन्दा बढी ’रिकभरी’ मै बित्ने गरेको छ । एकताका स्पेनिस महारथी बार्सिलोनाबाट मेसी र लुइस स्वारेजसँग एकसाथ मैदान उत्रिन्थे, नेयमार ।

Advertisement

पछिल्लो समय मेसीसहित किलियन एमबाप्पेसँग पिएसजीमा देखिएका नेयमारले पिएसजी छाडेपछि पनिबढी समय मैदान बाहिरै बिताउनु परेको छ । मैदानमा उनको प्रदर्शन र कौशलताले लठ्ठ पर्ने फुटबलप्रेमीहरूले नेयमारलाई बिर्सिनै लागे भन्दा फरक नपर्ला ! बार्सिलोनाबाट सर्वाधिक धेरै सरुवा रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार हाल साउदी अरेबियन हल हिलालसँग छन् ।

तर, अल हिलालका पछिल्ला ४५ खेलमा भने उनले खेल्न पाएका छैनन् । त्यसअघि पिएसजीमा हुँदा पनि उनले धेरै खेल चोटकै कारण गुमाउनुप¥यो । बार्सिलोनाका लागि पनि उनले अपेक्षानुरूप खेलहरू खेल्न पाएनन् । अहिले ब्राजिलले सन् २०२६ को विश्वकपमा छनोट हुनका लागि गरिरहेको संघर्षमा साथ दिन पनि पाएका छैनन्, नेयमारले ।

चोटका कारण मैदानबाहिर रहेका नेयमारले आगामी कति खेल गुमाउने हुन्, त्यसको अनुमान पनि छैन । किनकि, झन्डै एक वर्षयता उनले खेल्न त के प्रशिक्षणसमेत गर्न सकेका छैनन् । आफ्नो करिअरको अधिकांश समय चोटबाट उन्मुक्त हुन नै बिताउनुपर्ने बाध्यताका कारण पनि उनलाई फुटबल समर्थकले बिर्सिने अवस्थामा पुगेका हुन् ।

तर, नेयमारलाई सम्झिने केही आधारहरू पनि छन् । किनकि, आठ पटकका मेसीलाई सर्वाधिक गोलकर्ता बनाउन पनि नेयमारले अथक भूमिका निभाएका थिए, ’असिस्ट’ गरेर । गोलमा पास मिलाउन सिपालु नेयमार आफ्ना देशका लागि सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । त्यसबाहेक नेयमार २१औं शताब्दीमा राष्ट्रिय टोलीहरूमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् ।

यो मामलामा नेयमारले पूर्वसहकर्मी मेसी अनि रोनाल्डोलाई पनि उछिनेका छन् । नेयमारले हालसम्म राष्ट्रका लागि एक सय २८ खेल खेल्दा ५९ गोलमा पास मिलाएका छन् । जबकि, विश्वकप विजेता मेसीले एक सय ८७ खेल खेल्दा ५८ असिस्ट गरेका छन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचिको तेस्रो स्थानमा छन्, बेल्जियमका केभिन डी ब्रुयन ।

उनले एक सय पाँच खलमा ४९ असिस्ट गरेका छन् । पोर्चुगलका कप्ता रोनाल्डोले दुई सय १२ खेलमा ४५ असिस्ट गरेका छन् भने इंग्ल्यान्डका डेभिड बेकह्यामले एक सय १५ खेलमा ४२ गोल गरेका छन् । सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन् ।

Tags: #मेसी र रोनाल्डो

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.