यी हुन् पछिल्लो मन्त्रिपरिषद्ले गरेका २४ निर्णयहरू

२० भदौ ८१, शुक्रबार

२१ भदौ, काठमाडौं । 

Advertisement

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णयहरू सार्वजनिक भएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका हुन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरे ।

Advertisement

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top