NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ओली-नेपालबीच वार्ता चलिरहँदा झाँक्रीले भनिन्, ‘अलमलमा पर्नुहुन्न’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२१ भदौ , काठमाण्डौ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मखमा कालोटेप टासेर काठमाडौंमा आयोजित विरोध सभामा ओली, तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारी र समग्र एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्री फेरि एमाले फर्किने तयारीमा जुटेकी छन् ।

झाक्री एमालेमै फर्किने आधारहरु भनेको चाँही केही नेताहरुकै भूमिकामा नेकपा एसको उपाध्यक्षमा आफूलाई हराएको विश्लेषण, पछिल्लो समय ओलीको समर्थनमा लेखेको एक स्टाटस अनि वालुवाटारमा ओलीसँग भएको भेटलाई लिन सकिन्छ । एमालेमा फर्किने तयारी स्वरुप नै उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटार पुगेर भेटवार्ता समेत गरीसकेको खुलेको छ ।

भदौ १९ गते सामाजिक सञ्जाल एक्समा नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रहेकी झाँक्रीले प्रधानमन्त्री ओलीको समर्थन गरिन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’

अहिले झाक्रीले भनेझै ओलीको फलोअर्स फेरि बढ्न थालेका छन् । विगत ३ वर्षयता एमाले अध्यक्ष ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक समर्थनमा उत्रिँदा एकीकृत समाजवादीकै नेताहरू छक्क परेका छन् । यस्तै केही साता अघि एकीकृत समाजवादीमा पदाधिकारी छान्न भएको चुनावमा उनी पराजित भइन्।

त्यसपछि नेतृत्वप्रति असन्तुष्ट उनी एमालेमै फर्किन खोजेको चर्चालाई पुष्टि गरेको छ। झाँक्री भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथ लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेकी थिइन । जुन भेटवार्तामा ओलीले समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई स्वागत गर्ने बताएको एमाले स्रोतले बताएको छ ।

तर केही सांसदसहित एमालेमा फर्किदा सांसद गुम्ने डर उनीहरुमा देखिएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय दल बन्न चुके पनि एकीकृत समाजवादीका सांसदलाई दलको ह्विप लाग्छ। नेकपा एसको उदय गराउन अध्यक्ष माधवकुमार नेपाललाई हात समाउदै निर्वाचन आयोग पुगेकी झाक्री मन्त्री बनेयता पार्टीमा आलोचनाको शिकार बनेकी छन् ।

आशा गरेपनि मन्त्रालय सम्हालेपछि ठोस काम गर्न नसकेको उनीमाथि आरोप लाग्यो । यस्तै मन्त्री भएपछि गृहजिल्लामा लिएको पिर्के सलामी अनि मन्त्रालय छाड्दै गर्दा उनले बगाएका आँशुका ढिक्काले समेत आलोचना नै बढाएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नै तत्कालीन शहरी विकासमन्त्री रहेकी झाँक्रीलाई मन्त्री पदबाहिर जीवन, जगत पनि छ भन्ने हेक्का राख्न सुझाव दिएका थिए।

फेसबुकमा एक पोस्ट शेयर गर्दै पराजुलीले आफ्नै पार्टीको प्रतिनिधित्व गर्ने मन्त्री झाँक्रीले दोस्रोपल्ट मन्त्री हुने अवसर गुमाउँदै गएको बताएका थिए ।उनले मन्त्री झाँक्रीमा अहम् ज्यादै बढेको लेखेका थिए । ’म नै राज्य हुँ’ भन्ने भनाइ इतिहासमा फ्रान्सेली राजा लुई चौधौँको सुनिथ्यो तर आजभोलि ’म नै मन्त्री, मन्त्री नै म’ भन्ने भनाइ पनि सुनिन थालियो’, पराजुलीले भनेका थिए ।

रामकुमारी झाँक्री नाम नकिटे पनि उनले विगतमा मुखमा लगाएको टेप खोलीखोली, स्टन्ट मारीमारी गरेको भाषणलाई केवल ख्रोको आर्दशबाहेक के हुन सक्छ भन्दै प्रश्न गरेका थिए । एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेको विरोधमा झाँक्रीले मुखमा टेप लगाएर विरोध जनाएकी थिइन् । उनले पटक पटक केपी शर्मा ओलीलाई संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्दत रहेको आरोप लगाएकी थिइन् ।

झाक्रीले पूर्वराष्ट्रपति भण्डारीविरुद्ध समेत एकल महिलाका रुपमा विधवाको सेतो सारीमा राजनीति लाभ लिएको भन्दै तल्लो स्तरको अभिब्यक्ति दिएकी थिइन् । जसको ब्यापक आलोचना भएको थियो । एमाले नेता र नेतृत्वमाथि यसरी प्रस्तुत भएकी झाक्री अहिले फेरि एमाले फर्किने बाटो खोजिरहेको नेताहरुले बताएका छन् ।

एमाले छाडेर नेकपा एसमा पुगेकी झाक्रीले पछिल्लो प्रतिनिधिसभा निर्वाचन र पछिल्लो पार्टीको निर्वाचनमा समेत मतदाताको मन जित्न सकिनन् । यस्तो अवस्थामा आफैले जग हालेको नेकपा एसलाई छाडेर उनी आफ्नो मुल घर फर्किन्छिन् वा यी अनुमान र एमाले फर्किने आधारहरु मात्रै राजनीतिक खपतका लागि बुनिएका हुन् भन्ने पुष्टि हुन्का लागि चाँही प्रतिक्षा नै गर्नुपर्ने हुन्छ ।

Tags: #रामकुमारी झाँक्री

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.