इटालीसँग हार्‍यो फ्रान्स

२१ भदौ ८१, शनिबार

२२ भदौ, एजेन्सी ।

युरोपियन नेसन्स लिगअन्तर्गत इटालीले फ्रान्सलाई उसैको मैदानाम पराजित गरेको छ । शुक्रबार राति भएको समूहको पहिलो खेलमा इटालीले फ्रान्समाथि ३–१ गोलअन्तरको जित दर्ता गरेको हो ।

फ्रान्सको राजधानी पेरिसस्थित पिएसजीको मैदानमा भएको खेलमा इटालीलाई जिताउन फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र जियाकोमो रासपाडोरीले एक-एक गोल गरे ।

Advertisement

फ्रान्सका ब्राडली कारकोलाले एक गोल फर्काए ।

जियोभान्नी डि लोरेन्जोले दिएको ब्याक पासमा ब्राडली बारकोलाले पहिलो मिनेटमै गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

Advertisement

यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो । तर, ३०औं मिनेटमा सान्ड्रो टोनालीको पासमा फेडेरिको डिमार्कोले हेडरमार्फत गोल गर्दै इटालीलाई बराबरीमा ल्याए ।

पहिलो हाफको पाँच मिनेटपछि डेभिड फ्रेटेसीले इटालीलाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा जियाकोमो रासपाडोरीले गोल गप्दै इटालीलाई सहज जित दिलाए ।

जितसँगै इटालीले तीन अंक जोडेको छ । हारबाट प्रतियोगिताको थालनी गरेको फ्रान्स भने अंकविहीन रहँदै पुछारमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top