प्रचण्डलाई इंगित गर्दै बाँस्कोटाले भने-स्वट्जरल्यान्ड बनाउँछु भन्थे, बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्

२१ भदौ ८१, शनिबार

२२ भदौ, काठमाडौं ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले स्विट्जरल्यान्ड बनाउँछु भन्ने प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साएको आरोप लगाए ।

उनले लेखेका छन्, ‘प्रचण्ड बंगलादेश बनाउँछु भनेर तर्साउँदै छन्, पहिला स्विट्जरल्यान्ड बनाउँछु भन्थे ।’

Advertisement

यस्तै उनले सत्ता बर्बराहट गर्दै हिँडेको बताएका छन् । ‘तासेलाई तासै चपाउन, जाँडेलाई थाममा बाँधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे । आज ती क्रान्तिकारी उनैसँग छैनन् र कयौं त आफैं जाँडे, जुवाडे र महिला हिंसाका नमुना बनिसके । फगत सत्ता गएको बर्बराहट हो, उनको कर्कस,’ उनले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top