विश्व करातेको प्राविधिक क्षेत्रमा नेपालको महत्त्वपूर्ण उपलब्धि : रवि बने रेफ्री कमिसनको सदस्य

२२ भदौ ८१, आइतबार

२३ भदौ, काठमाडौं ।

नेपालका रवि शाही विश्व गोजुरियो कराते महासंघको रेफ्री कमिसन सदस्यमा चयन भएका छन् । विश्व गोजुरियो कराते महासंघले अस्ट्रियामा जारी सातौँ विश्व गोजुरियो कराते प्रतियोगिताका दौरानमा शाहीलाई रेफ्री कमिसन सदस्यमा चयन गरेको हो ।

यस प्रतियोगितामा शाहीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  यसैगरी, विश्व गोजुरियो कराते महासंघको उपाध्यक्षमा बलाराम मित्र नियुक्त भएका छन् ।

Advertisement

नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गिरिले दुवै जनालाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन् । विश्व करातेको प्राविधिक तथा प्रशासनिक क्षेत्रमा नेपालको यो महत्त्वपूर्ण उपलब्धि हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top