×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

भारतमा मंकीपक्सका शंकास्पद बिरामी फेला, नेपालमा पनि बज्यो खतराको घण्टी !

२३ भाद्र २०८१

२३ भदौ, विराटनगर ।
भारतमा पनि एक जना मंकीपक्सका शंकास्पद बिरामी भेटिएका छन् । भारतीय मिडिया ‘अमर उजाला‘ का अनुसार विश्वभरि आतंक सिर्जना गरेको मंकीपक्सबाट संक्रमित भएका शंकास्पद बिरामी फेला परेका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ती बिरामीको अवस्था सामान्य रहे पनि आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।तथापि, शंकास्पद बिरामीबारे धेरै जानकारी दिइएको छैन ।

Advertisement
Advertisement

हाल उनी मंकीपक्सका लागि तोकिएको अस्पतालमा आइसोलेसनमा छन् । ती व्यक्तिले हालै मंकीपक्स संक्रमणबाट पीडित देशको यात्रा गरेको मन्त्रालयले जनाएको छ ।  मंकीपक्स हो या होइन निर्क्यौल गर्न बिरामीको नमुना परीक्षण गरिँदै छ ।

Advertisement

भारतीय स्वास्थ्य मन्त्रालयले ‘अलर्ट’ जारी गरेको छ । छिमेकी मुलुक भारतमा मंकीपक्स संक्रमणको आशंका गरिँदा नेपालमा पनि खतराको घण्टी बजेको छ । भारतसँग खुला सिमाना भएका कारण निर्वाध रूपमा आवत-जावत हुने हुँदा नेपालमा पनि सुरक्षा सतर्कता अपनाउन जरुरी देखिन्छ । 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top