×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

नेपालको साफ यु-१७ च्याम्पियनसिप खेल्ने टोली घोषणा

२४ भाद्र २०८१

२४ भदौ, विराटनगर ।

आगामी असोज ४ गतेदेखि १४ गते (सेप्टेम्बर २०-३०) सम्म आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपका लागि नेपालले टोली घोषणा गरेको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने उक्त प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

Advertisement
Advertisement

टोलीको गोलकिपरहरू पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार, डिफेन्डरमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा रहेका छन् ।

यस्तै, मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सविनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, अलिक श्रेष्ठ र सविनकुमार लुंगेली रहेका छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल रहेका छन् ।

नेपालले पाकिस्तानसँग असोज ५ गते दिउँसो २ बजे खेल्दै यो प्रतियोगिताको थालनी गर्ने छ । उक्त तालिकाअनुसार नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा भने साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग खेल्दो दोस्रो खेलमा ७ गते श्रीलंकासँग खेल्ने छ भने ९ गते भुटानसँग खेल्ने छ ।प्रतियोगितामा दक्षिण एसियाका सातवटै राष्ट्र सहभागी छन् । सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Advertisement

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल सेप्टेम्बर ३० मा हुने छ । गत वर्ष भुटानमै भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top