इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता केन, जसले पूरा गर्दै छन् सय खेलको कोसेढुंगा

२५ भदौ ८१, बुधबार

२५ भदौ, एजेन्सी ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू सकिँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगमा आज नौ खेल भएसँगै दोस्रो चरणको सकिने छन् ।

युरोपियन फुटबल महासंघको आयोजना जारी प्रतियोगिताअन्तर्गत तेस्रो र चौतो चरणका खेलहरू अक्टोबरमा हुनेछन् भने नोभेम्बरमा पाँचौं र छैटौं चरणका खेल हुने छन् । त्यसपछि भने नकआउट चरणमा पुग्ने टोलको छिनोफानो हुने छन् ।

यसैअन्तर्गत आज इंग्ल्यान्डले फिनल्यान्डविरुद्ध खेल्दै छ । जुन खेल इंग्ल्यान्डका कप्तान ह्यारी केनका लागि सयौं खेल हुने छ । ३१ वर्षीय केनका इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट एक सय खेल खेल्ने केन १० औं खेलाडी बन्नेछन् ।

सन् २०१५ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका केन इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । केनले देशका लागि एक सय खेल खेल्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top