आफ्नो सयौं खेलमा केनको दुई गोल, इङ्ल्यान्डको लगातार जित

२५ भदौ ८१, बुधबार

२६ भदौ, विराटनगर । 

कप्तान ह्यारी केनले सयौं खेल पूरा गर्दा इंग्ल्यान्डले फिनल्यान्डमाथि सहज जित निकालेको छ । चौथौ संस्करणको  युइएफए नेसन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा इंग्ल्यान्डले फिनल्यान्डलाई २-० गोलले हराएको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन केनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७‍औं र ७६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् ।

इंग्ल्यान्डका कप्तान केनले आफ्नो सय खेल पनि पूरा गरका छन् । यससँगै ३१ वर्षीय केनका इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट एक सय खेल खेल्ने केन १० औं खेलाडी बने ।

सन् २०१५ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका केन इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

इंल्यान्डको यो लगातार दोस्रो जित हो । अंक तालिकामा दोस्रो स्थानमा रहेको इङ्ल्यान्डले यसअघि आयरल्यान्डलाई यही नतिजाले पराजित गरेको थियो ।

नेसन्स लिगको दोस्रो चरणमा खेलिरहेको इङ्ल्यान्डले समूहको शीर्ष स्थानमा रहेको ग्रीससँग ६ अंकको बराबरी गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top