Nepal Times
Nepal Times
3
Shares

साउदीको सबैभन्दा ठूलो साझेदार चीन

साउदीको सबैभन्दा ठूलो साझेदार चीन

२९ भदौ , एजेन्सी ।

साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन।

उनले चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको पनि जनाएका छन् ।चीन–साउदी अरब व्यापार धेरै उच्च स्तरमा पुगेको उल्लेख गरे ।

द्विपक्षीय व्यापार मात्रा गत वर्ष १ सय बिलियन अमेरिकी डलर नाघेको छ । यो वृद्धि यस वर्षको पहिलो ६ महिनामा पनि जारी छ ।

अहिले किंगडममा करिब ७५० चिनियाँ संयुक्त उद्यम वा कम्पनीहरू सञ्चालनमा रहेको साउदी मन्त्रीले बताएका छन् । यो संख्या अझै बढिरहेको उनी बताउँछन्

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.