×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अल शबाबका कप्तान बाल्कोनीबाट खसेर गम्भीर घाइते

२९ भाद्र २०८१

२९ भदौ, एजेन्सी । 

साउदी प्रो-लिग टिम अल शबाबका कप्तान फहाद अल मुवाल्लाद बिहीबार बिहान बाल्कोनीबाट खसेर गम्भीर घाइते भएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै अल शबाबले बाल्कोनीबाट खसेर गम्भीर घाइते भएका आफ्ना कप्तान मुवाल्लादको आइसियुमा राखेर उपचार भइरहेको जनाएको छ ।

Advertisement
Advertisement

साउदीका खेलाडी अल मुवाल्लादले गत मंगलबार विश्वकपको एसियन छनोटअन्तर्गत चीनसँगको खेल खेलेका थिए । चीनमा भएको उक्त खेलमा साउदी २-१ गोलले विजयीसमेत भएको थियो ।

Advertisement
Advertisement

हालै घर फर्किएका स्पेनिस क्लब लेभान्टेका पूर्वखेलाडीसमेत रहेका उनी आफ्नै घरको बाल्कोनीबाट खसेको साउदीका मिडियाहरूले जनाएका छन् । दुबईमा रहेको आफ्नो घरबाट खसेका उनको अवस्था गम्भीर छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top