ब्रेकिङ न्युज : विराटनगरमा फेरी शव भेटियो, हत्या गरेर फालिएको आशंका

ब्रेकिङ न्युज :  विराटनगरमा फेरी शव भेटियो, हत्या गरेर फालिएको आशंका

विराटनगर,असोज ७
विराटनगर महानगरपालिका वडा नं. १७ र वडा नं.१८ को सीमा क्षेत्रमा एक शव भेटिएक छ ।

छाला फ्याक्ट्री पछाडि होम पाइपमा पुरुषको जस्तो देखिने शव फेला परेको हो ।घटनाको थप विवरण आउँदै ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.