विराटनगर,असोज ७ विराटनगर महानगरपालिका वडा नं. १७ र वडा नं.१८ को सीमा क्षेत्रमा एक शव भेटिएक छ ।
छाला फ्याक्ट्री पछाडि होम पाइपमा पुरुषको जस्तो देखिने शव फेला परेको हो ।घटनाको थप विवरण आउँदै ।
राहदानी ऐन संशोधनः के–के बदलिँदै छन् ? अस्थायी राहदानीको नयाँ व्यवस्था
गरिमा माथिको कहालिलाग्दो कुकृत्यको बयान भिडियो, थप एक पक्राउ
इरानमा २०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार फेला