युरोपियन लिगको रोमाञ्चकता पुनः सुरु हुँदै

२८ भदौ ८१, शनिबार

२९ भदौ, विराटनगर । 

अन्तर्राष्ट्रिय खेलका कारण केही दिन रोकिएको युरोपियन लिगका खेलहरू सुरु हुँदै छन् । स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा गए राति एक-एक खेल भए भने इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ का खेलहरू आजबाट पुनः सुरु हुँदै छन् ।

फिफा विश्वकपका छनोट खेल र युरोपियन नेसन्स लिगका कारण दुई साता जति लिग खेलहरू रोकिएका थिए । तर, तीन हप्ताजति अन्तर्राष्ट्रिय खेलतर्फ विश्राम लागेपछि युरोपियन लिगका खेलहरू फेरि सुरु हुन लागेका हुन् ।

Advertisement

स्पेनिस ला लिगामा आज चार खेलहरू हुँदै छन् । साविक विजेता रियल मड्रिड र रियल सोसिडाड एकअर्काविरुद्ध भिड्ने छन् भने सेभियाले गेटाफेसँग खेल्दै छ ।

प्रिमियर लिगमा भने सर्वाधिक धेरै २० पटकको विजेता म्यानचेस्टर युनाइटेडका साथै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सीलगायत टिमले खेल्दै छन् ।

यता, बुन्डेसलिगामा साविक विजेता लिभरकुजेन, बायर्न म्युनिखलगायत टिम प्रतिस्पर्धामा छन् भने फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी), मोनाकोले भिन्नाभिन्नै खेल खेल्दै छन् । सिरी ‘ए’ मा भने युभेन्टस, एसी मिलान, रोमालगायत टिम प्रतिस्पर्धामा छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top