एपिएफ शीर्ष स्थानमा उक्लियो, कर्णालीमाथि गरायो गोलको वर्षा

२९ भदौ ८१, आइतबार

३० भदौ, काठमाडौं ।

विभागीय टोली एपिएफ एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । रश्मीकुमारी घिसिङको दुई गोलप्रेरित एपिएफ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कर्णाली प्रदेशमाथि ६–० को जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिँदै पाँच खेलबाट १३ अंक जोडेको छ । नेपाल पुलिस ११ अंकसहित दोस्रो स्थानमा हुँदा त्रिभुवन आर्मी क्लब १० अंकका साथ तेस्रो स्थानमा छ ।

Advertisement

एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन् भने निशा थोकर, गीता रानामगर र हेमा रावतले समान एक गोल गरे । यस्तै एक गोल भने एपिएफले उपहार पाएको थियो ।

कर्णालीकी वर्षा ओलीले आफ्नै पोस्टमा गोल गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

सम्बन्धित समाचार

Scroll to Top