चेल्सी र बर्नमाउथलाई २५ हजार पाउन्डको जरिवाना

२९ भदौ ८१, आइतबार

३० भदौ, एजेन्सी । 

फुटबल संघ (एफए)ले इंग्लिस प्रिमियर लिग क्लब चेल्सी र बर्नमाउथलाई २५ हजार पाउन्डको जरिवाना तिराउने भएको छ । ६ वटा भन्दी बढी पहेँलो कार्ड लिएको भन्दै दुवै क्लबलाई एफएले जरिवाना तिराउने भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

शनिबार राति चेल्सी र बर्नमाउथसँगको खेल प्रिमियर लिग इतिहाकै खराब मानिएको छ । इंग्लिस प्रिमियर लिगको इतिहासमै सर्वाधिक धेरै पहेँलो कार्ड प्रयोग भएको खेलमा चेल्सीले बर्नमाउथलाई १-० गोलले हराएको थियो ।

Advertisement

बर्नमाउथको मैदान भिटालिटी स्टेडियममा शनिबार राति भएको खेलमा जम्मा १४ वटा पहेँलो कार्ड देखाइएको थियो । खेलका रेफ्री एन्थोनी टेलरले पाहुना टोली चेल्सीका आठ र बर्नमाउथका ६ खेलाडीलाई पहेँलो कार्ड दिएका थिए ।

यस्तै, चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले पनि पहेँलो कार्डको सामना गर्नुपरेको थियो । तथापि, कुनै पनि खेलाडीले रातो कार्ड नपाएका कारण पनि दुवै टोलीका ११-११ खेलाडी मैदानमा थिए ।

उक्त खेलमा चेल्सीका क्रिस्टोफर एनकुन्कुले निर्णायक गोल गरेका थिए । खेल सकिन करिब चार मिनेट बाँकी छँदा उनले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो ।

जितसँगै सातौं स्थानको चेल्सीले चार खेलमा सात अंक जोडेको छ । बर्नमाउथ भने पाँच अंकका साथ ११औं स्थानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top