विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा

६ असोज ७५, आइतबार

विराटनगर,असोज ७
समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यकालागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ ।

पछिल्लो समयम श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यायमा यसखालका कार्यक्रम गरिएको क्लवकी अध्यक्ष अपर्णा दाहालले बताइन् ।

क्लवले विराटनगर राउण्ड टेबल नम्बर पाँचको सहयोगमा उक्त कार्यक्रम गरेको हो । राउण्ड टेबल पाँचले यसअघि पनि विभिन्न विद्यायमा यसखाले कार्यक्रम गरिसकेको छ ।

विशेषगरी राम्रो र नराम्रो नियतको व्यवहार विषयमा प्रशिक्षण दिदैं आएको राउण्ड टेबल पाँचका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए ।

यस प्रकारको कार्यक्रम र प्रशिक्षणबाट विशेषगरि बालिका तथा किशोरीहरुलाई सचेत बन्न मद्दत पुग्ने राउण्ड टेबल पाँचका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताए ।

राउण्ड टेबलले समय समयमा सामाजिक क्रियाकलापका अतिरिक्त बालबालिकाहरुमा सचेतनाका कार्यक्रमहरुमा जोड दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top