×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

आर्सनल जोगिंदा यमलले टार्न सकेनन् बार्सिलोनाको हार

४ आश्विन २०८१

४ असोज , काठमाण्डौ ।

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल एटलान्टासँग सम्भावित हारबाट जोगिएको छ । गोलरक्षक डेभिड रायले एट्लान्टाको पेनाल्टी जोगाउँदा आर्सनल एक अङ्क हासिल गर्न सफल भयो ।

गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा एट्लान्टाले पेनाल्टीको अवसर पाएको थियो । तर उक्त अवसरमा माटेओ रेटेगुइले गरेको प्रहार आर्सनलका गोलरक्षक डेभिड रायले डबल सेभ गर्दै बचाएका थिए ।

त्यस्तै अर्को खेलमा स्पेनिस लिग लिडर बार्सिलोना मोनाकोसँग २–१ ले पराजित भयो । युवा खेलाडी लमिन यमलको गोलले १० खेलाडीमा सीमित बार्सिलोनालाई बिहीबार मोनाकोसँग पराजित हुनबाट रोक्न सकेन ।

१० औं मिनेटमै रातो कार्ड पाएर १० खेलाडीमा समेटिएको बार्सिलोनालाई हराउन नाइजेरियन स्ट्राइकर जर्ज इलेनिकेनाले निर्णायक गोल गरे । च्याम्पियन्स लिग डेब्यु गरेका इलेनिकेनाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

खेलमा एरिक गार्सिया १० औं मिनेटमै सोझै रेडकार्ड खाएर मैदानबाट बाहिरिंदा बार्सिलोना १औ खेलाडीमा समेटिएको थियो । उनले टकुमी मिनामिनोलाई फल गर्दा सोझै रातो कार्ड पाए । त्यसपछि दबाब देखिएको बार्सिलोना विरुद्ध १६ औं मिनेटमै मघनेस अक्लिऔचेको गोलमा मोनाकोले अग्रता बनायो ।

भेनडर्सनको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए । तर पहिलो हाफमै खेलमा फर्किने क्रममा युवा स्टार लामिनी यमलको गोलमा बार्सिलोनाले २८ औं मिनेटमा खेल बराबरीमा ल्यायो। तर भेन्डर्सनकै पासमा पहिलो पटक च्याम्पियनस् लिग खेलेका इलेनिकेनाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा बार्सिलोना अनपेक्षित हारको सिकार भयो ।

यस्तै अर्को खेलमा फ्लोरियन विर्ट्जको दुई गोलसँगै च्याम्पियन्स लिगमा डेब्यु गरेको बायर लेभरकुजेनले विजयी सुरुआत गरेको छ । बिहीबार भएको खेलमा फेयेनुर्डलाई लेभरकुजेनले ४–० को सहज जित हासिल गरेको हो ।

रोबर्ट एन्ड्रिचले पाँचौं मिनेटमा उपलब्ध गराइदिएको पासमा गोल गर्दै विर्ट्जले लेभरकुजेनलाई सुरुआती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा एलेक्स ग्रिमाल्डोले अर्को गोल थपे । यसपल्ट जेरेमी फ्रिमपोङले गोलको अवसर मिलाइदिएका हुन् ।

त्यसको ६ मिनटपछि नै उनकै पासमा विर्ट्जले गोल गर्दै अग्रता ३–१ मा पु¥याए । पहिलो हाफको अन्त्यतिर टिमोन वेलेनरेउथरले आत्मघाती गोल गरेपछि लेभरकुजेनले सहज जित हासिल गरेको हो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top