शेयरमा २७ कम्पनीमा सर्किट, कसले कति कमाए ?

१४ असोज ८१, मंगलबार

१५ असोज ,काठमाण्डौ।
केही साता अघिदेखि लगातार ओरालो लागिरहेको शेयर बजारमा आज उछाल आएको छ । हिजो समेत उच्च अंकले बढेको बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो ।

पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा उत्साह छाएको छ । कम्पनीहरुको शेयर मुल्यमा समेत सुधार देखिएको छ।

दशैंको बिक्री दबाबले घटी रहेको बजार अब भने सुधार तिर जाने अपेक्षा लगानीकर्ताहरुको रहेको छ । नाफा बुक गरि सकेको र दशैंका लागि आवश्यक जोहो भइसकेको हुँदा बजार अब सकारात्मक यात्रा तिर अघि लम्किने विश्वास रहेको छ ।

Advertisement

नियामक निकाय समेत सकारात्मक रहेको र शेयर बजारका लागि आवश्यक सूचक सकारात्मक बन्दै गएको हुँदा बजारले लय नै लिने देखिन्छ । जस गर्दा लगानीकर्ता शेयर धितोकर्जा तिर समेत झुम्मिन थालेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

Advertisement

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढ्दा आज ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन २४३ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।

मंगलबार अधिकांश फाइनान्समा सर्किट लागेको छ । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडबिल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्ससहित २७ कम्पनीमा सर्किट लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top