NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

फिल्म खिचेर सामाजिक संजालमा हाले तत्काल कारबाही

शुक्रबार अशोज १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
फिल्म खिचेर सामाजिक संजालमा हाले तत्काल कारबाही
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ असोज , काठमाण्डौ।

लामो समयको प्रतिपक्षापछि दशैंको अवसर पारेर प्रतिक्षित चलचित्रहरु प्रर्दशनको तयारीमा छन् भने दशैं सुरु भएसँगै हिजो घटस्थापनादेखि बेहुली फ्रम मेघौली प्रर्दशनमा आएको छ । तर प्रर्दशनको एक दिन नबित्दै यो चलचित्रको क्लाईमेक्स नै सामाजिक संजालबाट बाहिरिएको छ ।

प्रर्दशनमा आएको चलचित्र नै पाईरेसीमा परेपछि चलचित्र विकास बोर्डले कारबाहीको चेतावनी दिएको छ। हिजो देखि रिलिज भएको फिल्म बेहुली फ्रम मेघौली पाईरेसीको मारमा परेको छ ।

फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन । यति सम्मकी केहील् फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । ३ मिनेट सम्मको क्लाईमेक्सको क्लिप राखिएको छ ।

टिकटकमा फिल्मको पाइरेसी बढेसँगै बेहुली फ्रम मेघौली यूनिट चिन्तित छ । उता चलचित्र बिकास बोर्डले भने यहि कुराको महसुश गर्दै दर्शकलाई फिल्मको मुख्य – मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल पाईरेसी नगर्न एक सूचना मार्फत चेतावनी समेत दिएको छ ।

बोर्डले जारी गरेको ध्यानकर्षण सूचना अनुसार फिल्मको पाइरेसी गर्नेलाई प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार कारबाही गर्ने उल्लेख गरेको छ । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि कानुन सम्झाएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ सम्झाएको हो । यस्तै बोर्डले चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न आग्रह गरेको छ ।

चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न र दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्न समेत बोर्डले सचेत गराएको हो । सूचनामा भनिएको छ,‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य–मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।

यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ ।’ बोर्डले भनेको छ,‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ ।’

बोर्डले चलचित्रघर भित्र मोबाइल क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु नगराउन समेत आग्रह गरेको छ । बलियो वर्ड अफ माउथका साथ करिब ८० लाख अल नेपाल सुखद ओपनिङ गरेको बेहुली फ्रम मेघौलीले आज दोश्रो दिन पनि प्रशंसनीय व्यापार गरिरहेको वितरकहरुले दाबी गरेका छन् ।

फिल्ममा स्वस्तिमा र निश्चलबाहेक सिमरन खड्का, रक्षा थापा, विजय बराल, लोकेन्द्र लेखक, वसुन्धरा भुसाल, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।

उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुने सकस र संघर्षको कथा यसमा छ । सोसल ड्रामा यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् । दशैैंकै अवसरमा अन्य प्रतिक्षित भनिएका चलचित्रहरु पनि प्रर्दशनको तयारीमा छन् । फूलपातीदेखि ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ प्रर्दशनमा आउने छन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको व्यापारिक रूपमा सफल सिरिज ‘छक्कापञ्जा’, विराज भट्टले आफ्नै निर्देशनमा छोरा समीरलाई नायकका रूपमा डेब्यु गराइरहेको एक्सनप्रधान ‘१२ गाउँ’ र जीतु नेपाल–नीति शाहको जोडीलाई लिएर निर्देशक वसन्त निरौलाले बनाएको कमेडी फिल्म ‘ज्वाइँसाब’ प्रति पनि दर्शकको चासो देखिन्छ । केही दिन अघि मात्रै प्रर्दशनको संघारमा रहेको जितु नेपालको चलचित्र ‘ज्वाइँ साब’का केही अंशहरु समेत सामाजिक सञ्जालमा देखिएका थिए ।

Tags: #फिल्म खिचेर टिकटकमा#बेहुली फ्रम मेघौली

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.