NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

१५ दिनमै गल्यो हिज्बुल्लाह, माग्यो युद्धविराम

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
बाइडेन र नेतान्याहुबिच फोनवार्ता ,अमेरिका र रुसबीच कैदी साटासाट 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ असोज , विराटनगर।

गाजामा एक वर्षदेखि चलिरहेको भीषण रक्तपातका बीच आफ्नो सबै कुरा गुमाइसक्दा पनि हमास समूहले इजरायलसंग अझै हार मानेको छैन । यता १५ दिनभित्रै लेबनानमा रहेको हिज्बुल्लाहले भने इजरायलसामु घुँडा टेक्ने देखिएको छ ।

इजरायली सेना लेबनान प्रवेश गरेको केही दिनभित्रै हिज्बुल्लाहका उपनेता नईम कासिमले इजरायलसंग युद्धविरामको अपिल गरेका छन् । हिज्बुल्लाह इजरायलका अगाडि गाजाको शर्त पनि छाड्नका लागि राजी भएको छ ।

इजरायली सेनाले केही दिनमा नै हिज्बुल्लाहका कयौं टप लिडरहरुलाई मारिसकेको छ । हसन नसरल्लापछि उनका उत्तराधिकारी सफिद्यिनलाई पनि मार्यो । सफिद्यिनपछिका एक सम्भावित उत्तराधिकारीलाई पनि मारेको दाबी गरेको छ ।

यसका साथै हतियारहरुको भण्डार, सैंयौं कमाण्डरहरुको पनि इजरायलले सफाया गरेको छ । इजरायलले साउथ लेबनानमा निकै पकड बनाएको छ । जमिनी लडाइँका बीच इजरायली सेनाले लेबनानका कयौं क्षेत्रहरुमा कब्जा जमाएको छ ।

कतिपय त्यहाँका स्थानीय मिडियाहरुको रिपोर्टलाई सही मान्ने हो भने स्वयं लेबनानी सेनाले इजरायलका लागि बाटो खाली गरिदिएका छन् । यस्तोमा एकातर्फ इजरायलले लेबनानी सिमामा जमिनी आक्रमणका लागि आफ्ना सेनाहरु पठाएर अर्कातिर हवाई आक्रमण गरेर बेरुत र अन्य क्षेत्रहरुमा बिनास मच्चाएका बेला हिज्बुल्लाह युद्धविरामका लागि राजी भएको हो ।

उसले लेबनानमा युद्धविरामका लागि पहिला गाजामा युद्धविराम हुनुपर्छ भन्ने शर्त पनि छाडेको हो । हिज्बुल्लाहका उपनेता नईम कासिमले भने, हामी युद्धविरामका लागि भइरहेको प्रयासहरुको समर्थन गर्छौ ।

एक पटक युद्धविराम बलियो गरि स्थापित भयो भने अन्य कुराहरुमा पनि कुटनीतिक वार्ताद्वारा सहमति पुरा गरिनेछ । यो बेला हाम्रा लागि लेबनानवासीहरुको ज्यानभन्दा ठूलो केही पनि छैन । कासिमले यो कुरा आफ्नो टेलिभिजन भाषणमा भनेका हुन् ।

यसबीच द टाइम्स अफ इजरायलले हिजो इजरायली टेलिभिजन च्यानल १२ को रिपोर्टलाई उदृत गर्दै लेखेको छ, संयुक्त राज्य अमेरिका र अरब देशहरुले मध्यपूर्वमा चलिरहेको सबै युद्ध रोक्नका लागि इरानका साथमा गोप्य वार्ता सुरु गरेका छन् ।

यता एक्सियोसले तीन अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै भनेको छ कि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार विहान इजरायली प्रधानमन्त्रीसंग फोनमा कुरा गरेका छन् । दुई नेताबीच इरानमा चलिरहेको संघर्षका बारेमा कुराकानी भयो ।

समाचार आउटलेटले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै भनेको छ कि बाइडेन र नेतन्याहुले लेबनान र गाजा युद्धबारेमा पनि चर्चा गरे । दुई नेताबीचको फोनवार्ता झण्डै आधा घण्टा चलेको थियो । केही मिडिया रिपोर्टका अनुसार यो वार्तापछि इजरायलले अमेरिकाबाट हिजबुल्लाहविरुद्ध आफ्नो हमला जारी राख्न खुला छुट पाएको छ ।

इरानले इजरायलमा ब्यालेस्टिक मिसाइल हानेपछि यो पहिलो पटक हो बाइडेन र नेतन्याहुबीच कुराकानी भएको । दुई महिनाअघि भने दुवैले वार्ता गरेका थिए । इजरायलले अहिले लेबनानमा पसेर ग्राउंड अपरेशनलाई अगाडि बढाएको छ ।

साथै आकाशबाट पनि बेरुतसहित अन्य शहरहरुमा लगातार बमबारी गरिरहेको छ । कतिपय क्षेत्रहरुमा लेबनानी सेनाहरुले नै इजरायली सेनाको बाटो खाली गरिरहेको भन्ने खबरहरु पनि आइरहेका छन् । इजरायलले गाजामा युद्ध चलिरहेकै बेला लेबनानमा हिज्बुल्लाहविरुद्ध पनि सिधा युद्धको घोषणा गरेको थियो ।

त्यसैअनुसार इजरायल अगाडि बढीरहेको छ । यसबीच अब इजरायलले कुनै पनि बेला इरानमा हमला गर्न सक्ने आनुमान लगाइएको छ । हिजोमात्रै इजरेली रक्षामन्त्रीले अब इरानविरुद्ध इजरायलको हमला घातक, सटिक र हैरान पार्ने खालको हुने बताएका थिए ।

उनले भनेका छन्, दुश्मनले थाहा पनि पाउँने छैन कि के भयो, कसरी भयो । मात्रै उनीहरुले बिनाश देख्नेछन् । नेतन्याहुले पनि इरानले मिसाइल हमलाको मूल्य चुकाउने बाचा गरेका छन् । इरानले पनि जस्तोसुकै कारबाहीका लागि तयार रहेको र कडा मुकाबला गर्ने चेतावनी दिएको छ ।

इता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोन वार्ता भएको छ । बाइडेन र नेतन्याहूबीचमा ३० मिनेट लामो फोन वार्ता भएको हो । अगस्टयता उनीहरूबीच भएको यो पहिलो सम्पर्क भएको अनुमान गरिएको छ ।

वार्तामा इजरायलको इरानको मिसाइल आक्रमणको प्रतिकार गर्ने योजना बारे छलफल भएको थियो । ह्वाइट हाउसले यसलाई प्रत्यक्ष र उत्पादक संवाद भनेको छ । बाइडेन र नेतन्याहूले आगामी दिनहरूमा नजिकबाट सम्पर्कमा रहने सहमति गरेको जनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि फोनमा सहभागी भएकी थिइन् ।

यसबीच बुधबार विहान भएको वार्तामा बाइडेनले नेतन्याहूलाई इरानलाई जवाफ दिने क्रममा इजरायलको रिस्पोन्स संतुलित हुनुपर्ने पनि बताएका छन् । यसअघि व्हाइट हाउसले प्रेस नोटमा इरानी मिसाइल हमलाको निन्दा गर्दै इजरायललाई पनि इरानको परमाणु साइटमा हमला नगर्न भनेको थियो ।

यसअघि बीचमा लामो समय बाइडेन र नेतन्याहुबीच कुराकानी नहुनुमा नेतन्याहुसंग बाइडेन रिसाएको भनिएको थियो । किनभने पछिल्लो पटक नेतन्याहुले बाइडेनको कुरा मान्न छाडेका थिए। नेतन्याहूले मिडिल ईस्टमा तनाव कम गर्न बाइडेनको प्रयासहरुलाई सार्वजनिक रूपले नै अस्वीकार गरेका थिए ।

यस्तो पनि चर्चा थियो कि इजरायली नेताले नोभेम्बरको अमेरिकी चुनावअघिका साताहरुमा रिपब्लिकन राष्ट्रपति पदका उमेद्वार डोनाल्ड ट्रम्पलाई महत्व दिन थालेका थिए । गाजामा इजरायलको आक्रमणमा कम्तीमा ४२ हजार मानिसको ज्यान गएको छ । जसमध्ये अधिकांश सर्वसाधारण छन ।

हमासको विनाश र बन्धकहरूको उद्धार गर्ने प्रधानमन्त्री नेतन्याहूका दुई युद्धका उद्देश्यहरू पुरा भएका छैनन । हमास अझै लडिरहेको छ । अझै पनि उसले करिब १०० बन्धकहरू राखेको छ। हिजबुल्लाह र हमासलाई पुर्याएको क्षतिले केही इजरायलीहरूलाई इरानमाथि प्रत्यक्ष आक्रमण गर्ने संभावनालाई पनि बढाएको छ ।

धेरै इजरायलीहरूको लक्ष्य सूचीको शीर्षमा इरानका परमाणु स्थलहरू छन् । जुन गहिरो पहाडहरूमा निर्माण गरिएको छ । यस्तो अवस्थामा बाइडेन, आगामी राष्ट्रपतिकी उम्मेदवार ह्यारिस र नेतन्याहुबीचको संवादलाई थप महत्वका साथ हेरिएको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #१५ दिनमै गल्यो हिज्बुल्लाह#इरानलाई इजरेलको अल्टिमेटम#नेपाल टाइम्स् ट्रेडिंग#बाइडेन–नेतन्याहुबीच फोन#युद्धविराम प्रस्ताव

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.