×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा आमिरको कमेडी लुक्स

८ आश्विन २०७५

एजेन्सी,असोज ८
सर्वाधिक मंहगो भनिएको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’बाट अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ ।

सोमबार अभिनेता आमिर खानको लुक्स निर्माण पक्षले सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

यस अघि चलचित्रका कलाकार अभिताव बच्चन, फतिमा सना, अभिनेत्री कट्रिना कैफको लुक्स सार्वजनिक गरिएको थियो ।

लुक्समा आमिर फिरङगी अवतारमा छन् । उनको लुक्स केही कमेडी देखिएको छ ।

विजय कृष्ण आचार्य निर्देशित यो चलचित्र ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ ।

यस वर्षको प्रतिक्षति मानिएको चलचित्र ठग्स अफ हिस्दोस्तान दिपावलीमा रिलिज हुँदै छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top